Nepali Lyrics
Artist : Karna Das
![]()
Credit : Yoges
Anoutho Betha
Artist : Nabin K. Bhattarai
Credit : Yoges
A Jhari
Daar Lagchha
Khadai Nakhayako Bish
Timile Herda
Yaad
Artist : Sanjeev Singh
Credit : Yoges
Akash bata
Gori
Jivan
Artist : Pranil with D69
Credit : Yoges
Akha bhari
Artist : Sudip Giri
Credit : Yoges
Timi Aaja Bholi Kina Boldinau
Artist: Nabin K. Bhattarai
Credit: Yoges
याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु
आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
हेरु कति आखैं थाक्छ आखा चिम्ले रातै पर्छ
रात भरि जाग्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..२
याद साँची कल्पि बस्छु छायाँ संगै झस्कि रहन्छु आज फेरि रुन्छु म किन किन..२
दुख्यो मुटु चर्क्यो छाती मेरो यादमा
तिम्रो यादमा..३
हाहाहाहाहाहा
Artist: Nabin K. Bhattarai
Credit: Yoges
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि २
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन ..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
नभेट्दा तिमीलाई एक छिन बसु जस्तो लाग्छ
भेटे तिमीलाई मेरा पिडा सबैं भाग्छ..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रित तुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
तिम्रो मेरो तिम्रो मेरो साथ तुट्ने हो कि..२
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी विना के होला यो जीवन..२
डर लाग्छ
Artist: Nabin K. Bhattarai
Credit: Yoges
ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी
ए मेघ नगर्जिदेऊ यसरी
निन्द्रामा मस्त भएकी मेरी मायालु तर्सने गरि..२
गर्जिदेऊ तिमी रातै थर्कने गरी
जब हास्छिन मेरी मायालु मेरो अंगालोमा परी
ए झरी नझरी देऊ यसरी
ए बिजुलि नचम्कि देऊ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरि..२
चम्किदेऊन तिमी अन्धकार भाग्नेगरि
मेरी मायालुको हसिलो अनुहार देख्ने गरी
ए झरी नझरी देऊ यसरी..२
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुश्तरी सुश्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि
ए झरी नझरी देऊ यसरी..२
Artist: Karna Das
Credit: Yoges
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी ..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
भावनामा दुबाई दुबाई लैजाने नै तिमी मलाई..२
बिर्सेछैन काखमा राखी (माया प्रेम का कथा बुनाई)..२
भन्थ्यौ तिमी हाम्रो माया दुनियालाई देखाउँनु छ..२
तर आज कस्ले लग्यो सुनै सुनको दोली चढाई
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
आँखा ति भाका तिम्रा आफ्नै ठान्ने यो मन..२
ओठका मुश्कानहरु (आफ्नै ठान्ने यो तन)..२
पराईको संगी रैछ्यउ पराईको सिउदो संगै..२
उपहार कस्तो तिम्रो भोजमा आउने निम्तो दिन्छ्य्उ अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..२
न मनैमा सजाउनै सके न कसैलाई सुनाउनै सके..२
आँसु दिईन मलाई आफ्नो निशानी
अनौथो ब्यथा भएछ मेरो प्रेम कहानी..४
Artist: Sanjeev Singh
Credit: Yoges
आकाश बाट आउँछिन् होली मेरी माया
(मलाई भेटन)..२ मिठा मिठा बात गर्न
जीन्दगी भर साथ चल्न
सोच्दा मात्र उन्लाई रंगीन लाग्छ मौसम
कस्तो होला त्यो क्षण हुदा हाम्रो संगम
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
कहि कतै होला के बेर यहि छ आश
छवि उन्कै देख्छु परेलीमा उन्कै छ बाश
मेरी स्वप्न परी मेरी मनकी (प्रियषी)..२
आकाश बाट आउँछिन् होली मेरी माया मलाई भेटन
मिठा मिठा बात गर्न जीन्दगी भर साथ चल्न
Artist: Sanjeev Singh
Credit: Yoges
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
चाहे तिमीलाई अरुकेहि चाहिन्न लेखेर आएको मैले तिम्रो नाम यस धर्तिमा
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिलि बशाउ मायाको सानो गाँऊ..२
नछुतोस कहिल्यैपनि तिम्रो त्यो हात डर छैन कसैको मलाई जब छैं तिमी मेरो साथ
गोरी यता सुनन मेरो मनको कुरा बुझन
यो जनम तिम्रै लागि हो
आउ मिली बशाउ मायाको सानो गाँऊ..२
Artist: Sanjeev Singh
Credit: Yoges
जब सम्म जीवन रहन्छ
तिम्रो लागी माया रहन्छ मेरी प्रिय
तिमी कहाँ कहाँ (तिमी फेरी आउन) ..२
जब सम्म जीवन रहन्छ
संगै हिड्ने संगै पुग्ने जीवनको मोड थियो
बुझ्नै नसकि त्यही सोच हाम्रो भूल भयो
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन..२
जब सम्म जीवन रहन्छ
कुर्दै म बस्नेछु किनारा मायाको बगरको
गाउदै हिड्नेछु गित प्रिति अमरको
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ
तिम्रोलागी माया रहन्छ
मेरी प्रिय तिमी कहाँ कहाँ
तिमी फेरी आउन ..२
जब सम्म जीवन रहन्छ
Artist: Sudip Giri
Credit: Yoges
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं ..२
तर्किएर तिमी किन भागी हिड्छौ
किन भागी हिड्छौं मलाई सताउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
(साहारा तिमी नैं हैं शहयात्रि बन्छु भन्थ्यौं
साएद अब बिर्शिसक्यौं की सपनाको महल भित्र
तिमी नैं थियौं राजकुमारी मेरो माया ब्यर्थै भयो की)..२
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं ..२
झर्किएर तिमी किन दुनियाँ हसाउछौं
किन दुनियाँ हसाउछौं मलाई रुवाउछौं
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
भन किन तढ्पाउछौं धुरुधुरु रुवाउछौं
भन किन तर्शाउछौं ब्यथाहरु बल्झाउछौं
तर्किएर तिमी किन भागी हिड्छौ
किन भागी हिड्छौं मलाई सताउछौं
( तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
तिमी आज भोलि किन हाँसदिनौं
किन हाँसदिनौं प्रिती सात्दिनौं )..२
तिमी आज भोलि किन बोल्दिनौं
किन बोल्दिनौं माया लाउदिनौं
Artist: Pranil Timilsina with D69
Credit: Yoges
आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
बादला सरि उढ्छै, त्यो टाढा
तस्बिर भरि हास्छै, झन टाढा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
खोजेर पनि भेटिन्न
लेखेर पनि झन हुन्न
आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
लाग्छ यतै कतै छै साथमा
फुलहरु लिइ बसेको छु हातमा
झर झरि यो रात बले जस्तो
रोएर यो दिन ढले जस्तो
फुल भरि रात भरि
आँखा भरि रात भरि
सपना जस्तो देख्छु म, तिमी नै घरि घरि
लाग्छ अझै कतै छै साथमा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
नबोलछ तस्बिर म कति हेरु
नसुन्छै गित तिमी कति गाउ
नपुग्छ चिठ्ठी म कति लेखु
नफुल्ने फुल म कति कोरु
लाग्छ अझै कतै छै साथमा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
खोजेर पनि भेतिन्न लेखेर पनि झन हुन्न
आँखा भरि नाच्छै, छै टाढा
छितिज भरि देख्छु, झन पर
बादला सरि उढ्छै, त्यो टाढा
तस्बिर भरि हास्छै, झन टाढा
रोएर पनि सकिन्न, धोएर पनि मेटिन्न
Artist: Nabin K Bhattarai
Credit: Yoges
खादै नखाको बिषले जिऊदै मार्यो बोल्दै नबोलेनि बात लाग्यो ..२
मनको कुरा मनमै राख्दा छाति भरि व्यथा बन्छ
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
आँसु खशाएर मायाको भीखमाग्दा उल्टो पो दया पाएछु
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो ताली पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो
हाम्रो माया बदनामीको छिटा आफै बाल्यों ईज्जतको चिता
मनको कुरा मनमै राख्दा छ छाति भरि व्यथा बन्छ
खादै नखाको बिषले जिऊदै मार्यो
त्यहि व्यथा सडक माझमा सस्तो कथा हाँसो बन्छ
संगीलाई पिरपार्दा चितामा म जल्दा उल्टो पो तालि पाएछु
आँसु खशाएर मायाको भीख माग्दा उल्टो पो दया पाएछु
खादै नखाको बिषले जिऊदै मार्यो
Artist: Nabin K Bhattarai
Credit: Yoges
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई साह्रो हुन्छ यो तनलाई
डाहा हैन न त ईर्ष्या नै हो
जलन हैन न त शंखा नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेश पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई केश बन्छ यो मनलाई
शंकृण हैन न त गुनाशो हो
च्याखे ठापेको न त पासो नै हो
तिमीले
डाहा हैन न त ईर्ष्या नै हो
जलन हैन न त शंखा नै हो
तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो म